


सिराहामा डाक्टर सहित राहत लिएर एमाले कार्यकर्ता
सिराहा । एमाले निकट अनेरास्ववियुको केन्द्रीय टोली बाढी पीडितको लागि उद्वार तथा राहत वितरणको लागि तराई पुगेको छ ।

झापामा क्लोरिन चक्कीको अभाव
बनियानी (झापा), ३ भदौ । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ । क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन
मोरङ, ३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ ।

करेन्ट लागेर मोरङमा एक कामदार मृत्यु
विराटनगर, ३ भदौ - करेन्ट लागेर मोरङमा एक कामदार युवकको शुक्रबार साँझ मृत्यु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को आकस्मिक बैठक, कमल थापालाई एक्शन लिन सक्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको छ ।

निर्वाचनको कार्यक्रम केही दिनका लागि स्थगित गर्न राजपाको माग
काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ निर्वाचनको कार्यक्रम केही दिनका लागि स्थगित गर्न आग्रह गरेको छ ।

बार्सिलोनामा नेपालको पर्यटन प्रर्वद्धनका लागि यसो गरियो
जुलाई दशदेखि अगस्ट तेह्रसम्म बार्सिलोनाको सडकमा गुड्ने चार रुटका स्थानीय बसहरुमा नेपाल चिनाउने तस्वीरहरु टाँसिएका थिए ।

दुई तहको निर्वाचन एकै मितिमा गर्न दलहरु सहमत, आयोगले राख्यो यस्तो सर्त
प्रदेश र संघीय चुनाव एकै मितिमा गर्न दलहरु सहमत भएपछि निर्वाचन आयोगले आन्तरिक तयारी थालेको छ । प्रदेश र संसदको चुनाव एकै पटकमा गर्ने प्रमूख दलहरुको सहमति भईरहँद

चोर्न जाँदा घरधनीकै हत्या, यसरी समातिए अभियुक्त
सुनचाँदी चोरी गर्न जाँदा घरधनीकै हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं बूढानीलकण्ठ–१ तौलुङस्थित छोरी गीता ढकालको घरमा बस्ने रसुवा उत्तरगया–५ की ५५ वर्

