Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
घुडा कसकसले टेक्ने भए, निर्वाचन आयोगको विरुद्धमा सर्वाेच्चमा रिट दायर
राष्ट्रिय

घुडा कसकसले टेक्ने भए, निर्वाचन आयोगको विरुद्धमा सर्वाेच्चमा रिट दायर

आइजीपि प्रकरण होस वा प्रधान्ययाधीश यस्ता धेरै प्रकरणमा प्रचण्ड देउवा गठबन्धन फेल खाएको छ । उनीहरुको गलत कदमलाई यस अगाडि सर्वाेच्चले उल्टाइदिँदै आएको थियो । अहिल

सवाल नेपालआइतबार, २० जेठ २०७४
आज देउवा प्रधानमन्त्री नबन्ने
राष्ट्रिय

आज देउवा प्रधानमन्त्री नबन्ने

काठमाडौ । दलहरुबीच विवाद बढ्दै गएपछि प्रधानमन्त्रीको निर्वाचन समेत जटिल बन्दै गएको छ । यसका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नबन्न

सवाल नेपालआइतबार, २० जेठ २०७४
भरतपुर १९ मा काँग्रेसलाइ जिताउने माओवादी केन्द्रको यस्तो छ रणनीति
निर्वाचन बिशेष

भरतपुर १९ मा काँग्रेसलाइ जिताउने माओवादी केन्द्रको यस्तो छ रणनीति

चितवन, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा(माओव

सवाल नेपालआइतबार, २० जेठ २०७४
सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
राष्ट्रिय

सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द

गौशाला, २१ जेठ । जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी

सवाल नेपालआइतबार, २० जेठ २०७४
यस कारण बैठक स्थगित
राष्ट्रिय

यस कारण बैठक स्थगित

काठमाडौं २१ जेठ-प्रधानमन्त्री निर्वाचनका लागि आइतवार बिहान ११ बजेका लागि बोलाइएको व्यबस्थापिका संसद्को बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सवाल नेपालआइतबार, २० जेठ २०७४
निर्वाचन आयोग काङ्ग्रेस र माओबादीलाइ ओलीको खपिनसक्नु दनक
मुख्य खबर

निर्वाचन आयोग काङ्ग्रेस र माओबादीलाइ ओलीको खपिनसक्नु दनक

भरतपुरमा कांग्रेस र माओवादी एमालेबिरुद्ध चुनाव लडे, तर जित्न नसक्ने भएपछि अन्तिममा केही मतपत्र च्याते । त्यो मतपत्र त्यहींं थियो, बदर गरेर गणना गर्न सकिँथ्यो ।

सवाल नेपालआइतबार, २० जेठ २०७४
‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’
राष्ट्रिय

‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’

काठमाडौँ, २१ जेठ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले

सवाल नेपालआइतबार, २० जेठ २०७४
काँग्रेस जोगाउने सूत्रदेखि त्यागसम्मको झटारो
राष्ट्रिय

काँग्रेस जोगाउने सूत्रदेखि त्यागसम्मको झटारो

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सधै पार्टी संगठनकै चिन्ता रहेको स्पष्ट पारेका छन् । आइतबार बिहान नेपाली काँग्रेस कार्यसम्पादन

सवाल नेपालआइतबार, २० जेठ २०७४
नेकपा एमालेले गर्यो दमकमा सबै उम्मेदवार तय
राष्ट्रिय

नेकपा एमालेले गर्यो दमकमा सबै उम्मेदवार तय

नेकपा एमालेले दमकमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरु सबै उम्मेदवारहरु चयन गरिसकेको जनाइएको छ । मेयरमा रोमनाथ ओली र उपमेयरमा गीता अधिकारी सहित सबै वडाका वडाध्य

सवाल नेपालआइतबार, २० जेठ २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,५८२ / ३,७९८)