Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार
राष्ट्रिय

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

सिन्धुपाल्चोक – स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

सवाल नेपालआइतबार, १६ वैशाख २०७४
प्याब्सन अध्यक्षलाई कार्यकक्षमै कालोमोसो
राष्ट्रिय

प्याब्सन अध्यक्षलाई कार्यकक्षमै कालोमोसो

१७ बैशाख/ धनगढी । मनपरी शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी संगठनहरु प्याब्सन अध्यक्षलाई कार्यकक्षमै कालोमोसो दलेका छन् । धनगढीस्थित मोडनएरा विद्यालयका संचालक

सवाल नेपालआइतबार, १६ वैशाख २०७४
संशोधन छोड, चुनाव नरोक-एमालेकी शान्ता र कांग्रेसकी मनिता
राष्ट्रिय

संशोधन छोड, चुनाव नरोक-एमालेकी शान्ता र कांग्रेसकी मनिता

१६ बैशाख– सामाजिक राजनीतिक अभियन्ताका रुपमा चर्चित एमाले नेतृ शान्ता चौधरी र कांग्रेस महासमिति सदस्य मनिता घिमिरेले संयुक्त अपिल जारी गर्दै मुख्य तीन पार्टीहरुल

सवाल नेपालआइतबार, १६ वैशाख २०७४
देउवा ओलीको के कुरा सुनेर जिल्ला परेर फर्किए ?
राष्ट्रिय

देउवा ओलीको के कुरा सुनेर जिल्ला परेर फर्किए ?

कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अ

सवाल नेपालआइतबार, १६ वैशाख २०७४
एमालेमा कसले पाउला महानगरको टिकट ? घोषणापत्र पनि आउँदै
मुख्य खबर

एमालेमा कसले पाउला महानगरको टिकट ? घोषणापत्र पनि आउँदै

काठमाडौं, १७ वैशाख । एमालेको बैठकमा स्थानीय तहका उम्मेदवार चयनका विषयमा पनि छलफल भएको छ । एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ ।

सवाल नेपालआइतबार, १६ वैशाख २०७४
सेनापति मधेश झरेर सुरक्षा बुझ्दै
राष्ट्रिय

सेनापति मधेश झरेर सुरक्षा बुझ्दै

मधेसको सुरक्षा अवस्थाका विषयमा बुझ्न प्रधानसेनापति राजेन्द्र क्षत्री तरई मधेसका झरेका छन् । प्रधानसेनापति क्षेत्री शनिबार पर्सा पुगेका छन्। वीरगञ्जमा रहेको बरख

सवाल नेपालशनिबार, १५ वैशाख २०७४
एमालेले भन्यो सरकार र सत्तारुढ दल निर्वाचन चाहादैन
राष्ट्रिय

एमालेले भन्यो सरकार र सत्तारुढ दल निर्वाचन चाहादैन

नेकपा एमालेले सरकार र सत्तारुढ दल स्थानीय तहको निर्वाचन नगर्ने चलखेलमा लागेको निष्कर्ष निकालेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो

सवाल नेपालशनिबार, १५ वैशाख २०७४
आफूले भनेको नमानेपछि प्रधानन्याधिशलाइ महाअभियोग लगाउन गोप्य छलफल
मुख्य खबर

आफूले भनेको नमानेपछि प्रधानन्याधिशलाइ महाअभियोग लगाउन गोप्य छलफल

प्रधानन्यायाधीश सुशील कार्कीलाई महाअभियोग लगाउने विषयमा नेपाली कांग्रेसले गोप्य छलफल सुरु गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको प

सवाल नेपालशनिबार, १५ वैशाख २०७४
भकाभक बिद्यार्थी लड्न थालेपछि झाक्रिदेखि डाक्टरसम्म छक्क
राष्ट्रिय

भकाभक बिद्यार्थी लड्न थालेपछि झाक्रिदेखि डाक्टरसम्म छक्क

चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई÷तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्

सवाल नेपालशनिबार, १५ वैशाख २०७४
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,६५८ / ३,७९८)