Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
युट्युबरलाई अब एक प्रतिशत कर
राष्ट्रिय

युट्युबरलाई अब एक प्रतिशत कर

२५ भदौ, काठमाडौं । युट्युबसहित सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत प्राप्त हुने विदेशी मुद्रामा अब एक प्रतिशत कर लाग्ने भएको छ । नेपाल सरकारले पह

सवाल नेपालशुक्रबार, २५ भदौ २०७८
विष्ट प्यानलको उम्मेदवारी घोषणा
राष्ट्रिय

विष्ट प्यानलको उम्मेदवारी घोषणा

दमक,२५ भदौ । नेपाली कांग्रेस दमकको नयाँ नेतृत्वका लागि वर्तमान सभापति रोशन विष्टको समूहले पदाधिकारीमा प्यान ल उम्मेदवार बनाएको छ ।

सवाल नेपालशुक्रबार, २५ भदौ २०७८
लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक जना धरानबाट पक्राउ
राष्ट्रिय

लोकसेवा आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक जना धरानबाट पक्राउ

सुनसरी ,आफुलाई लोकसेवा आयोगको कर्मचारीकोरुपमा चिनाउदै सरकारी जागिर लगाइदिने प्रलोभनमा ठगी गर्दै हिड्ने एक व्यक्ति सुनसरीको धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्

सवालनेपाल शुक्रबार, २५ भदौ २०७८
राष्ट्रियसभा बैठक : विरोधकाबीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश
राष्ट्रिय

राष्ट्रियसभा बैठक : विरोधकाबीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

संघीय संसद अन्तर्गतको राष्ट्रियसभामा नेकपा एमालेको विरोधकै बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ।

सवाल नेपाल शुक्रबार, २५ भदौ २०७८
शुक्रबार पनि संसद बैठक सुरु हुन नपाउँदै एमालेको नाराबाजी, राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरियो
राष्ट्रिय

शुक्रबार पनि संसद बैठक सुरु हुन नपाउँदै एमालेको नाराबाजी, राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरियो

नेकपा ९एमाले०ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्।

सवाल नेपाल शुक्रबार, २५ भदौ २०७८
मन्त्रिपरिषद छिट्टै विस्तार गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
राष्ट्रिय

मन्त्रिपरिषद छिट्टै विस्तार गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनले छिटै मन्त्रिपरिषद् बैठक बिस्तार गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

सवाल नेपाल शुक्रबार, २५ भदौ २०७८
वैकल्पिक सिकाइ : ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिने, कतिको प्रभावकारी बन्ला त ?
राष्ट्रिय

वैकल्पिक सिकाइ : ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिने, कतिको प्रभावकारी बन्ला त ?

कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ ।

सवाल नेपाल शुक्रबार, २५ भदौ २०७८
चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते
राष्ट्रिय

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

रुपन्देही, २५ भदौं । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका–३ रायपुर कोमरवाका अन्दा

सवाल नेपालशुक्रबार, २५ भदौ २०७८
दुर्घटनामा एक बालकसहित दुईको गयो ज्यान
राष्ट्रिय

दुर्घटनामा एक बालकसहित दुईको गयो ज्यान

सप्तरी, २५ भदौं । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै भएका दुई वटा घटनामा परी दुई जनाको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक

रासस शुक्रबार, २५ भदौ २०७८
नयाँ लाइसेन्स आवेदन तिहारपछि मात्रै खुलाउने तयारी, ७० अंक प्रणाली तत्काल लागु नहुने
राष्ट्रिय

नयाँ लाइसेन्स आवेदन तिहारपछि मात्रै खुलाउने तयारी, ७० अंक प्रणाली तत्काल लागु नहुने

गत भदौ २० गतेदेखि सवारी अनुमति पत्र लाइसेन्सका लागी ट्रायल परीक्षा सञ्चालन भएपनि नयाँ आवेदन भने तत्काल नखुलाउने निर्णय भएको छ ।

सवाल नेपालशुक्रबार, २५ भदौ २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३९५ / ३,७९८)