Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
किन घटेन अझै ब्याजदर, कुन बैंकको कति छ ब्याजदर ?
मुख्य खबर

किन घटेन अझै ब्याजदर, कुन बैंकको कति छ ब्याजदर ?

काठमाडौं–बैंक तथा वित्तीय संस्थाको ब्याजदर अझै घटेको छैन । निक्षेपमा दिने ब्याजदर ७ प्रतिशतदेखि ११ प्रतिशतसम्म रहेको विभिन्न बैंकहरुले आफ्नो वेभसाइटमा राखेको ब्

सवाल नेपालआइतबार, २० साउन २०७५
मन्त्रिपरिषद्को बैठकले भर्खरै गर्‍यो यस्तो निर्णय
मुख्य खबर

मन्त्रिपरिषद्को बैठकले भर्खरै गर्‍यो यस्तो निर्णय

काठमाडौ । सरकारले नागरिकता ऐन संशोधनको तयारी गरेको छ । त्यसको लागि विधेयक संसदमा पेश गरिने भएको छ ।

सवाल नेपालआइतबार, २० साउन २०७५
कालीगण्डकीमा पानीको बहाव बढेपछि सुरक्षित क्षेत्र खोज्दै स्थानीय बासिन्दा
मुख्य खबर

कालीगण्डकीमा पानीको बहाव बढेपछि सुरक्षित क्षेत्र खोज्दै स्थानीय बासिन्दा

पर्वत । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।

सवाल नेपालआइतबार, २० साउन २०७५
अरुलाइ न्याय दिने कायममुकायम प्रधानन्याधिश नै अन्यायमा ! उनले भने-म माथि अन्याय भयो, न्याय देउ
मुख्य खबर

अरुलाइ न्याय दिने कायममुकायम प्रधानन्याधिश नै अन्यायमा ! उनले भने-म माथि अन्याय भयो, न्याय देउ

काठमाडौं, १९ साउन । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफूमाथि अन्याय भएको भन्दै आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग म

सवाल नेपालशनिबार, १९ साउन २०७५
प्रधानमन्त्रीले निकाले यस्तो निष्कर्षः यस कारण ब्यापार घाटा
मुख्य खबर

प्रधानमन्त्रीले निकाले यस्तो निष्कर्षः यस कारण ब्यापार घाटा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताएका छन् । साथै नेपाल भारत व्यापारमा भएको

सवाल नेपालशनिबार, १९ साउन २०७५
किन पुगिन एक बिहानै मन्त्रि बिना मगर पशुपति
मुख्य खबर

किन पुगिन एक बिहानै मन्त्रि बिना मगर पशुपति

काठमाडौं, खानेपानी मन्त्री बीना मगर बाग्मती सफाई महाअभियानको २ सय ७४ औं हप्ताको कार्यक्रममा सहभागी हुनु भएको छ ।

सवाल नेपालशनिबार, १९ साउन २०७५
ब्यवस्थापकीय र प्रशासनिक कमजोरीका कारण दमक क्याम्पस संकटमा, यसमा प्राध्यापक र कर्मचारीपनि जिम्मेवार !
मुख्य खबर

ब्यवस्थापकीय र प्रशासनिक कमजोरीका कारण दमक क्याम्पस संकटमा, यसमा प्राध्यापक र कर्मचारीपनि जिम्मेवार !

बिष्णुप्रसाद पोखरेल दमक । समुदायीक रुपमा सञ्चालमा आएको दमक बहुमुखि क्याम्पस खर्च धान्न नसकेर बन्द हुने अवस्थामा पुग्न लागेको बताईएको छ । क्याम्पस सञ्चालक समिति

सवाल नेपालशनिबार, १९ साउन २०७५
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जीत,
मुख्य खबर

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जीत,

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको नेपालले नेदरल्याण्ड्ससँग हारको बदला लिएको छ ।

सवाल नेपालशनिबार, १९ साउन २०७५
प्रधानन्यायाधीशमा जोशी यसकारण अस्विकृत भए, यी हुन ५ कारण
मुख्य खबर

प्रधानन्यायाधीशमा जोशी यसकारण अस्विकृत भए, यी हुन ५ कारण

संसदीय सुनुवाई विशेष समितिले आज प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम दुई तिहाई बहुमतले अस्विकृत गरेको छ । सत्तारुढ दल नेकपा र फोरमका सांसदहरुले ले जोश

सवाल नेपालशुक्रबार, १८ साउन २०७५
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,०४८ / १,२८५)