Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
विकासका लागि प्रतिस्पर्धामा उत्रिन मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले दिए कडा निर्देशन
मुख्य खबर

विकासका लागि प्रतिस्पर्धामा उत्रिन मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले दिए कडा निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

सवाल नेपालबुधबार, ६ चैत २०७४
असाहय एउटा आँखा पाकेर झरेका, कुप्री परेर हिड्ने जेष्ठ नागरिकको दमक चोकबाट उद्धार (भिडियो)
मुख्य खबर

असाहय एउटा आँखा पाकेर झरेका, कुप्री परेर हिड्ने जेष्ठ नागरिकको दमक चोकबाट उद्धार (भिडियो)

दमक/सवाल नेपाल डटकम, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र दमक नगरपालिकाको पहलमा एउटा आँखा पाकेर झरेको अवस्थामा रहेका अशक्त जेष्ठ नागरिकको सडकबाट उद्धार गरिएको छ

सवाल नेपालबुधबार, ६ चैत २०७४
योगेश भट्टराइले गरे यस्तो ट्वीट
मुख्य खबर

योगेश भट्टराइले गरे यस्तो ट्वीट

युरोपियन युनियन इयूको चुनावी टिप्पणीप्रति धमाधम आक्रोश बढ्दो छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले समेत इयूको भनाइप्रति आक्रोश पोखेका छन् ।

सवाल नेपालबुधबार, ६ चैत २०७४
सम्झनामा शिखर पुरुष गिरजा बाबु
मुख्य खबर

सम्झनामा शिखर पुरुष गिरजा बाबु

लोकतन्त्र र जनअधिकारको पक्षमा लडेर आफनो उचो राजनीतिक कद बनाएका नेपाली राजनीतिका शिखर व्यक्तित्व पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्व सभापति गिरिजा प्

सवाल नेपालबुधबार, ६ चैत २०७४
दमक चोकमा फ्ल्याट लिएर यौनधन्दा !
मुख्य खबर

दमक चोकमा फ्ल्याट लिएर यौनधन्दा !

विष्णुप्रसाद पोखरेल दमक/झापाको दमक चोकमा नै एक महिलाले फ्ल्याट लिएर यौनधन्दा चलाउदै आएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय दमकले यस्तो कार्यमा संलग्न भएको

सवाल नेपालमंगलबार, ५ चैत २०७४
काठमण्डौमा भएको बिमान दूर्घटनामा झापाकी शिला बजगाइको पनि मृत्यु
मुख्य खबर

काठमण्डौमा भएको बिमान दूर्घटनामा झापाकी शिला बजगाइको पनि मृत्यु

काठमाण्डौँमा भएको जहाज दुर्घटनामा परि झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकि शिला बजगाँईको समेत दुखद निधन भएको छ । बजगाई कतारबाट रोजगारी पछि फिनिसमा बंगलादेश हुदै न

सवाल नेपालमंगलबार, ५ चैत २०७४
लालबाबु पंण्डितलाइ निम्तियो यस्तो खतरा !
मुख्य खबर

लालबाबु पंण्डितलाइ निम्तियो यस्तो खतरा !

सिंहदरबारभित्र, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका छेउमा दुई कोठाको एकतले ‘घर’ छ । बोर्डमा ‘स्वैच्छिक अवकाश इकाई’ लेखिएको छ ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुन्धारा केन्द्रीय कारागार पुगेपछी
मुख्य खबर

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुन्धारा केन्द्रीय कारागार पुगेपछी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन्धारा केन्द्रीय कारागारको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले कैदीबन्दी धेरै र ठाउँ सानो भएको बताएका छन् ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
झापामा एक युवाले यौन दूर्बलता लुकाउदा तिर्नु पर्यो ३५ लाख, विवाहको भोलीपल्टै फरार
मुख्य खबर

झापामा एक युवाले यौन दूर्बलता लुकाउदा तिर्नु पर्यो ३५ लाख, विवाहको भोलीपल्टै फरार

झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
दमकका भद्रभलादमी र सामाजिक अगुवा भन्नेको घर नै जुवातासको अखडा, तासे पनि लब्धप्रतिष्ठितहरु नै
मुख्य खबर

दमकका भद्रभलादमी र सामाजिक अगुवा भन्नेको घर नै जुवातासको अखडा, तासे पनि लब्धप्रतिष्ठितहरु नै

दमक/झापाको दमकमा आफूलाइ स्थानीय भद्रभलाद्मी र सामाजिक अगुवा मान्नेहरुको घर नै जुवा एवं जुवातासको अखडा बन्न थालेको पाइएपछि प्रहरीले छापा मार्न थालेको छ ।

सवाल नेपालमंगलबार, ५ चैत २०७४
कुल १२,८४६ समाचारहरू (पृष्ठ १,१४९ / १,२८५)