Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
सातै प्रदेशमा वर्षा जारी, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
मुख्य खबर

सातै प्रदेशमा वर्षा जारी, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लु

सवाल नेपाल बिहीबार, १६ भदौ २०७९
पत्रकार गोपाल झापाली सम्मानसहित पुरस्कृत
कोशी प्रदेश

पत्रकार गोपाल झापाली सम्मानसहित पुरस्कृत

भद्रपुर, कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार

सवाल नेपाल डेस्कबुधबार, १५ भदौ २०७९
हात्तीको आक्रमण बढ्दैछ, रोक्ने उपाय के ?
मुख्य खबर

हात्तीको आक्रमण बढ्दैछ, रोक्ने उपाय के ?

जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ व

राससबुधबार, १५ भदौ २०७९
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
मुख्य खबर

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दु

सवाल नेपाल बुधबार, १५ भदौ २०७९
हात्तीको आक्रमणबाट  झापामा १ जनाको मृत्यु
मुख्य खबर

हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भए

सवाल नेपाल बुधबार, १५ भदौ २०७९
अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु
घटना

अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु

ताप्लेजुङ, अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
दमकको सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सम्पन्न
अर्थ

दमकको सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सम्पन्न

दमक ५ स्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
इक्यान झापाको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान
कोशी प्रदेश

इक्यान झापाको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान

बिर्तामोड । शिक्षासँगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक

सवाल नेपाल डेस्कसोमबार, १३ भदौ २०७९
कुल १२,८६० समाचारहरू (पृष्ठ ११८ / १,२८६)