Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
चितवनमा छुट्टाछुट्टै भएको दुर्घटनामा तीन जनाको ज्यान गयो
मुख्य खबर

चितवनमा छुट्टाछुट्टै भएको दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाण्डाै - चितवनमा छुट्टाछुट्टै भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ

सवाल नेपाल शुक्रबार, ३ भदौ २०७९
आज देशभर मध्यम बदली रही बाग्मती र प्रदेश १ का केही स्थानमा मुसलधारे वर्षा हुने
मुख्य खबर

आज देशभर मध्यम बदली रही बाग्मती र प्रदेश १ का केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडाैं । देशभर आन आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान

सवाल नेपाल आइतबार, २९ साउन २०७९
कस्तो रहनेछ आजको मौसम ?
मुख्य खबर

कस्तो रहनेछ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

सवाल नेपाल शुक्रबार, २७ साउन २०७९
झापामा २५ हजार मतदाता थपिए
मुख्य खबर

झापामा २५ हजार मतदाता थपिए

झापा– जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते संघीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् ।

सवाल नेपाल बिहीबार, २६ साउन २०७९
कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु
मुख्य खबर

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महा

सवाल नेपाल बिहीबार, २६ साउन २०७९
बुधवारकाे माैसम : देशभर मध्यम बदली रही तीन प्रदेशमा मुसलधारे वर्षाको सम्भावना
मुख्य खबर

बुधवारकाे माैसम : देशभर मध्यम बदली रही तीन प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ ।

सवाल नेपाल बुधबार, २५ साउन २०७९
साेमवारकाे माैसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मुख्य खबर

साेमवारकाे माैसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भाग

सवाल नेपाल सोमबार, २३ साउन २०७९
आजको मौसम : देशभर मध्यम बदली रही दुई प्रदेशका केही भागमा मुसलधारे वर्षाकाे सम्भावना
मुख्य खबर

आजको मौसम : देशभर मध्यम बदली रही दुई प्रदेशका केही भागमा मुसलधारे वर्षाकाे सम्भावना

काठमाडाैं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

सवाल नेपाल आइतबार, २२ साउन २०७९
शनिवार देशभर आंशिक बदली रही चट्याङ र मेघ गर्जनसहित वर्षा हुने
मुख्य खबर

शनिवार देशभर आंशिक बदली रही चट्याङ र मेघ गर्जनसहित वर्षा हुने

काठमाडाैं । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

सवाल नेपाल शनिबार, २१ साउन २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ ११९ / १,२८५)