Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
प्रचण्ड पुत्र प्रकाशद्वारा पदक नलिने घोषणा
मुख्य खबर

प्रचण्ड पुत्र प्रकाशद्वारा पदक नलिने घोषणा

काठमाडौं,१५ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालले आफूले प्राप्त गरेको पदक फिर्ता गरेको बताएका छन् ।

सवाल नेपालसोमबार, १४ जेठ २०७४
भरतपुरमा अब के हुन्छ ? यस्तो छ बाटो
मुख्य खबर

भरतपुरमा अब के हुन्छ ? यस्तो छ बाटो

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेका बेला राति एक्कासी दुई पक्षबीच भएको विवादले मतपत्र नै च्यातिएपछि त्यहाँ अब के हुने भन्ने अन्योल सुरु भएको छ ।

सवाल नेपालसोमबार, १४ जेठ २०७४
भरतपुर मतगणनास्थल रणमैदान बन्यो, देबी ज्ञवालीले भने अक्षम्य अपराध
निर्वाचन बिशेष

भरतपुर मतगणनास्थल रणमैदान बन्यो, देबी ज्ञवालीले भने अक्षम्य अपराध

माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

सवाल नेपालसोमबार, १४ जेठ २०७४
प्रचण्ड र ओलीको गोप्य वार्ताले देउवा तनाबमा !
मुख्य खबर

प्रचण्ड र ओलीको गोप्य वार्ताले देउवा तनाबमा !

काठमाडौं, १४ जेठ । एक साताभित्रै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्ने करिब करिब टुङ्गो लागिसकेको छ ।

सवाल नेपालआइतबार, १३ जेठ २०७४
बिद्यासुन्दरले जितेपछि के भने ? हेर्नुहोस
मुख्य खबर

बिद्यासुन्दरले जितेपछि के भने ? हेर्नुहोस

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य काठमाडौँकै लगनटोलमा जन्मिएका हुन् । विं.सं. २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिके

सवाल नेपालआइतबार, १३ जेठ २०७४
काठमण्डौ महानगरका मेयर बिद्यासुन्दर हराए,सुरक्षाकर्मीलाइ पर्यो समस्या
मुख्य खबर

काठमण्डौ महानगरका मेयर बिद्यासुन्दर हराए,सुरक्षाकर्मीलाइ पर्यो समस्या

देशको मुटु काठमण्डौ महानगरको मेयरको रुपमा बिद्यासुन्दर शाक्य बिजय भएको औपचारिक घोषणा गर्न साथ उनलाइ शुभचिन्तकहरुले घेरे । एकै क्षणमा उनि कार्यकर्तामाझ हराए । का

सवाल नेपालआइतबार, १३ जेठ २०७४
काठमण्डौ महानगरमा दोश्रो सूर्य उदायो, महानगर बिजेता बिद्यासुन्दरको आनीबानि
मुख्य खबर

काठमण्डौ महानगरमा दोश्रो सूर्य उदायो, महानगर बिजेता बिद्यासुन्दरको आनीबानि

बिनु पोखरेल  काठमाडौंको टेकु भित्र छिर्ने सानो गल्लीका दायाँ बायाँ पार्टीहरुका चुनाव चिन्हका झण्डा लत्रिरहेका थिए । त्यसको भित्री वस्ती तःबहाल छिर्दा स–साना चो

सवाल नेपालआइतबार, १३ जेठ २०७४
कुल १२,८६० समाचारहरू (पृष्ठ १,२५८ / १,२८६)