


चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले यसवर्ष पनि ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ ।

बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कार

दमकमा प्रहरीलाई टाउको दुखाएको एउटा घटना, झण्डै अढाई महिनापछि प्रहरीले पत्ता लगायो दोषी
झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प

सामान्य घरायसी बिबादमा भाईले दाई मुक्कयाएपछि....
इलामको सूर्योदय –७ लेप्चाटोलमा भाइको मुक्का प्रहारबाट दाई घाइते भएका छन् ।

शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै
झापा-यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपाङ्गताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ ।

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन : ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट
शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ ।

बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै
सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी

अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
झापाको कमल गाउपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज गौरिगञ्ज गाउपालिका र कनकाई नगरपालिका बिच खेल हुदैछ । यो खेल गुहेश्वरी


