Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
samaj
दमकको क्वारेन्टाइनमा ४ बर्षीय बच्च्चा सहित ३९ जना
मुख्य खबर

दमकको क्वारेन्टाइनमा ४ बर्षीय बच्च्चा सहित ३९ जना

दमक। यतिबेला देशभर कोरोना भाइरसका कारण विदेशबाट आउनेहरुका लागि क्वारेन्टाइन बनाइएका छन् । र ति क्वारेन्टाइनमा सम्बन्धित पालिकाले १४ दिन अबधिका लागि राखेका छन् ।

सवाल नेपालबिहीबार, ४ असार २०७७
५० रोगका विरामीलाई अमृत समान - बेथे साग
समाज

५० रोगका विरामीलाई अमृत समान - बेथे साग

काठमाडौँ । सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अ

सवाल नेपालशुक्रबार, १५ जेठ २०७७
अपडेट: एक बिहानै दमकमा टिफरको ठक्करवाटएकको मृत्यु
मुख्य खबर

अपडेट: एक बिहानै दमकमा टिफरको ठक्करवाटएकको मृत्यु

दमक,३१ बैशाख । टिफरको ठक्करबाट झापाको दमकमा आज विहान एक जना साईकल यात्रीको ज्यान गएको छ । दमक ५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज विहान ८.१५ वजे तिर को.

सवाल नेपाल बुधबार, ३० वैशाख २०७७
गौरादह बजारमा सहायक प्रजिअसहितको टोलीले लियो एक्सन
समाज

गौरादह बजारमा सहायक प्रजिअसहितको टोलीले लियो एक्सन

जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गाैरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई सचेतपत्र सहित ४० हजार रूपैयाँ जरि

सवाल नेपालशुक्रबार, १८ वैशाख २०७७
सप्त श्री एकेडेमीले सुरु गर्यो आफ्ना विद्यार्थीहरुलाई अनलाइन माफर्त पढाउन
सामाजिक संघ/ सस्था

सप्त श्री एकेडेमीले सुरु गर्यो आफ्ना विद्यार्थीहरुलाई अनलाइन माफर्त पढाउन

विद्यालय बन्द भएको करिव एक महिना हुन लागिसकेको छ । विश्वभरका मामनिसहरु कोरोना भाइरसको आंतकमा बाँचिरहेका छन् । करिब एक लाख मानिसको ज्यान कोरोना भाइरसले लिइसकेको

सवाल नेपालशनिबार, २८ चैत २०७६
मोवाईल व्यवसायीको सामाजिक कार्यक्रम
सामाजिक संघ/ सस्था

मोवाईल व्यवसायीको सामाजिक कार्यक्रम

मोवाईल व्यवसायी बस्तुगत संघ दमकले आफ्नो सातौ बार्षिकोत्सवको अवसर पारेर दमकमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

Sawal Adminआइतबार, १० फागुन २०७६
कुल ७५३ समाचारहरू (पृष्ठ ३४ / ७६)