![]()
बिर्तामोड । दोस्रो रमपम झापा गोल्डकपको फाइनल यात्रा तय गरेमा झापा ११ का खेलाडीलाई जनही २५ हजार रुपैयाँ र फाइनल खेल जितेमा जनही ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । यही माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजन हुने गोल्डकपको तयारी बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा झापा ११ क्लबका
![]()
लखनपुर,२८ पुस÷ धरान भेट्रन क्लव झापाको लखनपुरस्थित आदिवासी रङशालामा जारी पूर्वाञ्चलस्तरिय भेट्रन फूटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बिहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धरानले दमक–लखनपुर भेट्रन क्लवलाई ३ र २ गोल अन्तरले धरानले फाइनल यात्रा तय गरेको हो । खेलको १८ औ मिनेटमा धरानका १६ नम्बर जर्सीका खेलाडी प्रेम अधिकारीले पेनाल्टी मार्फत अग्रता गरेका
![]()
पुर्वान्चल भेट्रान फुटबल प्रतियोगिता २०७३झापा मा आजको क्वाटर फाइनल खेलका म्यान अफ द म्याच कृष्ण श्रेष्ठ (दमक लखनपुर भेट्रान)भएका छन । बिराटचौक भेट्रानलाइ २-१गोल अन्तरले पराजित गर्दै दमक लखनपुर भेट्रान टोलि झापाको लखनपुरमा जारी पुर्वान्चल भेट्रान फुटबल प्रतियोगिता २०७३को सेमिफाइनलमा प्रवेश गरेको छ।
![]()
सुनसरीको इटहरी भेट्रान टोलिलाइ २-१गोल अन्तरले पराजित गर्दै मोरङको राजघाट भेट्रान टोलि प्रथम पुर्वान्चल भेट्रान प्रतियोगिता लखनपुर झापाको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको जितमा पहिलो हाफको १२मिनेटमा प्रकाश लिम्बु र दोस्रो हाफको ५४मिनेटमा तारा लिम्बुले गोल गरे भने सुनसरिको तर्फबाट एकमात्र सान्त्वना गोल दोस्रो हाफको ५६मिनेटमा दिवश राइले गरे!खेलका म्यान अफ म्याच पराजित टोलिका संजित सिंह
![]()
झापा -आजको खेलमा दमक लखनपुर भेट्रानद्दारा सिएमजी भेट्रान बिराटनगर १-०गोल अन्तरले पराजित !म्यान अफ द म्याच भए बिजेता टोलिका एकमात्र निर्णायक गोलकर्ता प्रकाश मगर!!!
![]()
दमक, पुस २३ / झापाको लखनपुर–१ स्थित आदिवासी रङशालामा जारी पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा विराटनगर यूनाईटेड भेट्रान क्लव विजयी भएको छ । बिराटनगरले आयोजक पूर्वाञ्चल भेट्रान क्लब लखनपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । शनिबारको खेल जितेको बिराटनगर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा आइतबारको खेल बिराटनगरकै सिएमजी
![]()
काठमाडौँ: विराट कोहली भारतीय टिमको कप्तानमा नियुक्त भएका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहलीको कप्तानीमा भारतीय टोली इंग्ल्याण्डसँग खेल्ने भएको हो । सन् २०१४ देखि टेस्ट कप्तान रहेका कोहलीको कप्तानमा भारतले इंग्ल्याण्डसँग तीन एक दिवसीय तथा तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ । श्रृँखला जनवरी १५ देखि सुरु हुनेछ
![]()
पाँचथर, २० पुस । पाँचथरको फिदिममा जारी आठाँै अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णसिंह सोनाम स्मृति मेमोरियल क्लब ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाडौँलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारको यात्रा तय गरेको हो । ताप्लेजुङलाई जिताउन सेगुन इएटायोले
![]()
दमक-अल्ट्रा म्याराथुनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापामा एक भब्य कार्यक्रम सहित सम्मानको तयारी शुरु गरिएको छ । राई पुष २१ गते झापाको दमकमा आउने र सम्मान ग्रहण गर्ने जनाईएको छ । सगरमाथा तेक्वान्दो डोजाङ यूकेको समन्वयमा बिभिन्न संघसंस्थाहरुले राइका लागि जुटाएको २८ लाख सहित सम्मान गर्ने तयारी भएको सगरमाथा तेक्वान्दो डोजाङ यूकेका संस्थापक अध्यक्ष माष्टर
![]()
पाँचथर, १८ पुस । सदरमुकाम फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । सुनसरीको जितमा विदेशी सामसिङले ३० आँै र ६८ औँ मिनेटमा दुई गोल तथा ८३ औँ मिनेटमा पिटरले थप