![]()
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संक्रमण पुष्टि भएको चार दिनपछि एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएको तर्फ संकेत गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी
![]()
आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका हुन्
![]()
चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् । गत (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् । उनले भने,‘जनतापनि अहिले विवेकशील भैसक्नुभएको छ । नयाँ विकल्प खोज्लान् ।’ पत्रकार
![]()
भरतपुर, न्युरोडकी मीना महताे कक्षा ८ मा पढ्ने छोरी आरुषिसहित चितवन महोत्सवको बाल उद्यान क्षेत्रमा भेटिइन् । विद्यालय बन्द भएपछि आरुषिलाई घुमाउन आमा मीनाले महोत्सव ल्याएकी थिइन् । भरतपुर– ७ कृष्णपुरका कक्षा ६ मा पढ्ने रिमेश गुरुङ पनि विद्यालय बन्द भएपछि आमाबुबासँग महोत्सव घुम्न आएका थिए । चौरमा बसेर साथीहरूसँग महोत्सवको सांस्कृतिक प्रस्तुति हेर्दै थिइन्
![]()
नेकपा एमालेको अध्यक्ष दाबी गरेका नवलपुरका नेता जीवन श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् । उनी यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष भइसकेका थिए । यसअघि संविधानसभा सदस्य रहेका श्रेष्ठले
![]()
०७४ सालको स्थानीय निर्वाचन हुँदासम्म नेकपा (माओवादी केन्द्र) र एमालेबीच एकता भइसकेको थिएन । ०७४ कै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने यी दुई दल गठबन्धन गरेर चुनावमा होमिएका हुन्। यसैबीच चितवनको भरतपुर महानगरपालिकाको चुनाव देशभरिकै चासाको विषय बन्यो ।महानगरको मेयर बन्न माओवादीबाट प्रचण्डपुत्री रेणु दाहालले उम्मेदवारी दिएकी थिइन, एमालेबाट देवी ज्ञवाली मैदानमा थिए । मतगणनाको
![]()
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जिल्ला जिल्लामा नयाँ नेतृत्व चयन गर्दा सहमतिलाई प्राथामिकता दिन आग्रह गरेका छन् । पार्टीको ७७ जिल्ला महाधिवेशनको शुक्रबार एकसाथ भर्चुअल उद्घाटन गर्दै उनले जिल्लामा नयाँ नेतृत्व सहमतिमा निर्माण गर्न उनले आग्रह गरे । निर्वाचनमै जानपरे स्वस्थ्य प्रतिष्पर्धामा जोड दिन ओलीको आग्रह छ । “सकेसम्म सहमती समझदारी र एकतावद्ध भएर
![]()
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् । नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन् । उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले
![]()
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ३ बजेमा छलफल हुन लागेका हुन् । छलफलपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । छलफलमा अन्तर मन्त्रालय समन्वय, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
![]()
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर धरान घुमेका थिए ।