काठमाडौं। रबि लामिछाने को सिधा कुरा जनता कार्यक्रमले धेरै लाइ नया जिबन दिएको छ। आवाज नभएका लाखौ जनताको आवाज बनेर टिभी कार्यक्रम मार्फत जनतालाई राहत दिने सहयोग दिने र न्याय दिलाउन सहयोग गर्ने काममा अनबरत रुपमा अघि बढिरहेका रविले आज एक बुढी आमाको आसु पुस्ने कोसिस गरेका छन्। परिवारले यदि साच्चिकै सडक मै पुर्याएको भए आफु र आफ्नो टोलीले सम्पूर्ण जिम्मा लिने भन्दै रविले कार्यक्रममै घोषणा गरेका थिए।

करिब उमेरले ९६ बर्षीय बुढी आमाले स्काइप मार्फत आफ्नो पिडा सिधा कुरा जनता कार्यक्रम मार्फत रबि लाइ सम्पर्क गरेका थिए। बुढि आमा का अनुसार उनका नातिहरुले आफ्नो सम्पति खाएर सडकमा पुर्याइदिएको भन्दै रबि संग बिलौना गरेकि हुन्। आफ्नो सम्पति शेष पछि गर्ने भन्दै आफ्नो सम्पति खोसेको आफ्नो बेहाल बनाइदिएको भन्दै ति बुढी आमाले रविलाई आफ्नो बिलौना सुनाइ रुदै गर्दा रबि लामिछाने भने केहि आक्रोशित केहि दुखित बनि रहेका थिए।

सम्पति बिहिन बनेर आफु सडक मा पुगेको र मागेर समेत खान नपाएको भन्दै बुढी आमा ले लाइभ कार्यक्रम मार्फत आखा बात आसु झारिरहेका थिए। करीब १०० बर्ष समेत पुगिसक्न लागिसकेकी हजुरआमाले जिबन को अन्तिम पलमा जिबनको लागि आसु झारी रहेको थियो। रबि लामिछानेले ति बुढी आमाको दुख लाइ बिशाउन सिधा कुरा जनता कार्यक्रम मा सम्पर्क गराइदिने व्यक्तिलाई समेत धन्यवाद दिएका थिए।

ति बुढी आमाको आसु देखेर रबि लामिछानेले ति बुढी आमालाई जिबनभर आफुले जिम्मा लिने भन्दै घोषणा गरे। आफुले ति आमाको बस्ने, खाने र औषधि उपचारको सम्पूर्ण जिम्मा लिने भनि घोषणा गरेका थिए।

यस अघि पनि धेरै सामाजिक काम गरिरहेका रबि लामिछानेले गरेको यो अर्को राम्रो कामको घोषणा गरेका हुन्। तर बुढी आमाको परिवारले यसरि उनलाई सडकमा छोडीदिएको हो या केहो समेत बुझ्ने बारेमा बताएका थिए भने अर्को तर्फा ति बुढी आमालाई सहयोग गर्न सिधा कुरा जनताको स्टुडियोमा धेरै सहयोगी मन हरुले सम्पर्क समेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah