काठमाण्डु, १५ माघ – हृदयाघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको अवस्था आज पनि स्थिर र गम्भीर रहेको अस्पताल स्राेतले जनाएको छ ।

पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो । उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ । इसिजी, रगत लगायत धेरै टेस्ट भएका छन्, रिपोर्ट आउन बाँकी छ ।

शाह सोमबार सवा चार बजे नर्भिक अस्पताल भर्ना भएका थिए । उनलाई मेजर हार्टअट्याक भएको नर्भिकले जनाएको छ । शाहलाई यसअघि दुई पटक हृदयाघात भइसकेको थियो ।

एक वर्षयता पारसले मुटु रोगसम्बन्धी औषधी सेवन गरेका थिएनन् । सन् २००८ मा पारसको दायाँ कोरोनरी धमनीमा ब्लकेज भएपछि एन्जिओप्लास्टी गरेर ब्लकेज खोली स्टेन्ट हालिएको थियो।

थाइल्याण्डमा रहँदा पनि सन् २०१३ फेब्रुअरीमा पारसलाई हृदयघात भएको थियो । जुलाई २०१५ मा उनको बायाँतिरको धमनी (लेफ्ट एन्टेरियर डिसेन्डिङ) पनि ब्लकेज भएपछि नर्भिक अस्पतालमै भर्ना गरेर खुलाइएको थियो ।काठमन्डुटुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah