दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले विहिबार हुने बालमहोत्सव उद्घाटनको चापालाइ मध्यनजर गर्दै ट्राफिक ब्यवस्थापनलाइ दर्बिलो र शशक्त बनाईएको बताएकाछन् । उनले ट्राफिक ब्यवस्थापनमा कम हुन नदिने प्रतिबद्धता जनाएकाछन् ।

बिद्यूत प्राधिकरण तथा सरस्वती माबि जाने सडकमा नीजि सवारी साधनहरु सञ्चालनमा भोली रोक लाग्ने उनले जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी र भीआइपीको सवारीहरुलाइ मात्र यहाँबाट जाने ब्यवस्था मिलाईएको उनले जानकारी दिएकाछन् ।

सरकारी गाडिहरुले मात्र महोत्सव शुरु हुनु केहि घण्टा अघिदेखि प्रवेस पाउने जनाईएको छ । अन्य सवारी साधनहरु तोकिएको स्थानमा मात्र राख्न पाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah