दमक/झापाको दमकमा अघि साँझ नेपाली काँग्रेस निकट युवा तथा बिद्यार्थीहरुले राँके जुलस निकालेकाछन् । काँग्रेस तथा डा.गोविन्द केसीको माग बिपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएको बिरोधमा दमकमा पनि अघि साँझ राँके जुलस प्रर्दशन भएको हो ।

© 2026, All right reserved to Sawal Nepal