दमक÷झापाको दमकमा जारी बाल महोसत्वमा चर्चित बाल कलाकार अशोक दर्जी, एआर बुढाथोकी र टंक बुढाथोकीले प्रस्तुति दिएका छन् ।
आइतबार हजारौं दर्शकमाझ उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरी सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

चर्चित कलाकार भएपछि झापाको दमकका पहिलो पटक स्टेज कार्यक्रमका लागि आएका अशोकले विगतलाई सम्झिँदै भने–‘मलाई हजुरहरुले पहिले गीत गाउन लगाएर पाँच÷दश रुपैयाँ दिन हुन्थ्यो, आज त्यही हौसल्लाले मलाई अघि बढ्न प्रेरित गर्नुभयो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah