काठमाडौं, २१ माघ । १६ औं चरणको अनशन शुक्रवार तोडेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले बिदा नै नलिई अनसन बसेको पाइएको छ ।

अस्पतालका कर्मचारीले बिदा लिँदा फारम स्विकृत गराउनुपर्ने व्यवस्था रहेको छ ।

तर डा. केसीले बिदा फारम पनि नभरेको अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिएका छन् ।

उनले भने, अनसन बस्ने समयभर केसिको अस्पतालमा कुनै हाजिर पनि नभए्रको र बिदा लिएको पनि जानकारीमा आएको छैन ।

डा केसी १६ औं अनशन पुस २५ गतेदेखि अनसन बसेका हुन । उनले अनसनको २४ औं दिन माघ १८ गते अनसन तोडेका हुन् ।

अनसन अवधिभर अस्पतालमा उपस्थितिको हाजीर नभएको साथै बिदा पनि स्वीकृत नभएकाले तलब कसरी भुक्तान गर्ने भन्ने प्रश्न उठेको छ ।

यस अवधिको अस्पतालबाट पाउने तलव भत्ता उनलाई उपलब्ध गराउने की नगराउने भन्ने वारे अस्पताल नै अन्योलमा परेको छ ।हाम्रोडक्टरन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah