बिराटनगरी मेघा घिमिरे अहिले उपचारको लागि काठमाण्डौमा आइपुगेकी छन् । उनी करेन्ट लागेर दुबै हाट गुमेपछि थप उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । बिराटनमै रहेको घरमा आज भन्दा ३ बर्ष अगाडी मेघालाई करेन्ट लागेको थियो ।

अहिले भने उनि आफ्नी आमाको साहारामा उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । उनले आफ्नो उपचारको लागि धेरै ठाँउबाट सहयोग आउन थालेको पनि बताएकी छन् । ‘म उपचारको लागि काठमाण्डौ आएकी हु’ उनले भनिन्, ‘अहिले भने सामाजिक सञ्जालबाट मेरो अवस्थाको बारेमा थाहा पाएर धेरैले सहयोग गर्न थालेका छन् ।’

श्रीमान बिकास कार्कीले भने करेन्ट लागेर दुबै हात काटिएपछि मेघालाई छोडिदिएका छन् । ‘पहिला धेरै माया गर्थे’ उनले भनिन्, ‘अहिले टाढा भएका छन् ।’ हात जोडिएको अवस्थामा आफ्नो जिविको पार्जनको लागि आँफैले संघर्ष गर्ने उनले बताएकी छन् ।

 

अनलाइन टिभी नेपाल बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah