दमक /प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले एकबर्षको कार्याकाल महत्ववपुर्ण रुपमा ब्यतित भएको बताएकाछन् ।

धेरै उत्साहका साथ लिईएको यो जिम्मेवारीमा १ बर्षमा पनि धेरै आरोह र अबरोह रहेको भन्दै उनले आफ्नो कार्यकाललाइ उपलब्धिमुलक भनेकाछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-देश र जनताको निम्ती निर्वाचित प्रतिनिधी भएर संबैधानिक ब्यबस्था अनुसार बिल्कुल नया संरचनाको रुपमा बनेको १ नं प्रदेशको पहिलो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्रीको जिम्मेवारी सम्हालेको पनि आज ३६५ दिन भएछ्। धेरै उत्साहका साथ लिईएको यो जिम्मेवारीमा १ बर्षमा पनि धेरै आरोह र अबरोह त रहेनै तर पनि अत्यन्तै महत्वपूर्ण उपलब्धीका साथ नबिनतम अनुभबहरु प्राप्त भएका छन । यस अबसर सदैब देश र जनताका निम्ती ईमान्दार भएर खटिरहने प्रतिबद्धता ब्यक्त गर्दछु । यस कामका निम्ती हामिलाई/ मलाई उर्जा प्रदान गर्नुहुने एंब सहयोग गर्नु हुने प्रदेशबासी नेपाली जनता , राजनैतिक पार्टीका संम्पुर्ण नेता एंब कार्यकर्ता साथिहरु ,संम्पुर्ण जनप्रतिनिधि मित्रहरु , सरकारी कर्मचारी साथिहरु , नागरिक समाज , पत्रकार , देश, बिदेशमा रहनु भएका स्वदेशी एंब बिदेशि मित्रहरु ,मेरो निजिसचिबालय एंब मेरो सम्पुर्ण परिवारजन प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै सल्लाह , सुझाव एंब न्यानो माया र सहयोगको सदैब अपेक्षा गर्दछु । धन्यवाद । २ फाल्गुण २०७५।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah