काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मीको हत्या गरेलगत्तै ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।

मोदीसँगको फोनवार्ताका क्रममा ओलीले आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

फोनवार्ताको क्रममा प्रम ओलीले मोदीलाई यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

बिहीबार दिउँसो तीन बजे जैसएमोहम्म आतंकवादी समूहले पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवानको हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah