दमक/झापाको दमक नगरपालिका ५ नमस्ते पब्लिक हस्पिटल नजिक पुर्ब पश्चिम राजमार्गमा पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको मे १ त ३५७७ नम्बरको ट्याक्टरले पुर्ब बाट बाट पश्चिम तर्फ बाटो क्रश गर्दे गरेको अटोलाई ठक्कर दिदा दुर्घटना भएको छ ।

आज भएको सो दुर्घटनामा अटोमा सवार झापा दमक २ बस्ने बर्ष ७० की भिम माया तामाङ, र २४ बर्षकी सिना राई घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah