काठमाण्डौ – बुधबार देशभर नै सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । दिउँसो धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ ।

पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम बिहीबार दिउँसोपछि मात्रै खुल्दै जाने संभावना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah