पुलवामामा भएको आतंकवादी हलमापछि भारतीय वायुसेनाले पाकिस्तानभित्र पसेर हवाई हमला गरेपछि दुई देशबीचको सीमामा तनाव बढेको छ ।

पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

भारतीय मिडिया आज तकका अनुसार २ वटा पाकिस्तानी लडाकु विमान भारतीय सीमाभित्र पसेपछि जम्मू–कश्मीरका विमानस्थल बन्द गरिएको छ ।

राज्यको लेह, जम्मू, श्रीनगर र पठानकोठका विमानस्थललाई हाईअलर्टमा राखिएको छ ।

सुरक्षाका कारण एयरस्पेस बन्द गरिएको छ भने व्यवसायिक विमानहरुमा रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah