काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

काठमाडौको हेम्स अस्पतालमा उपचार गराइरहनुभएका अधिकारीको अवस्था नाजुक बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अधिकारीको स्वास्थ्य अवस्था विग्रिएपछि गत माघ २४ गते अस्पताल भर्ना गरिएको अधिकारीका प्रेस सहयोगी महेश विष्टले जानकारी दिए ।

अधिकारी ‘निमोनिया’बाट पीडित रहँदै आएका छन् । अधिकारीको उपचारमा डाक्टरद्धय अर्जुन कार्की र राजु पंगेनी नेतृत्वको टोली खटिदै आएको छ । त्यस्तै अधिकारीमा मुटुको समेत समस्या देखिएकाले डा. मानवहादुर केसीको टोली समेत खटिएको छ । यसअघि शुक्रबार बिहान नेकपाका गोकर्णराज विष्ट, भीम आचार्य लगायत नेताहरु अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah