काठमाण्डु, ३ मंसिर – नेकपा नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको शव पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार निधन भएका अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।

पशुपति आर्याघाटमा उनलाई विशिष्ट व्यक्ति जलाउने चितामा जलाइएकाे हाे । अधिकारी जलाइएकाे चितामा राष्ट्रका ठुलाठुला व्यक्तिहरु मात्र जलाउने गरिन्छ ।

यसअघि उक्त चितामा एमाले नेता मदन भण्डारी, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरला र राजा विरेन्द्रलाई जलाइएको थियो । उक्त चितामा जल्ने अधिकारी मृत्यु भएका मध्ये एक भाग्यमानी नेता हुन् ।

उनको अन्तिम दाह संस्कारका लागि नेकपामा प्रभावशाली नेता समर्थक, आफन्त, सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah