दमक/नीजि बिद्यालयहरुको संगठन प्याब्सन भन्ने बित्तिकै सम्झने नाम हो नारायणप्रसाद घिमिरे ।

जिल्लामा देखि लिएर पुर्वमा नै घिमिरे र प्याब्सनलाइ पर्यायको रुपमा लिइने गरेको पाईन्छ ।

झण्डै अढाइदशक अघिदेखि झापामा शिक्षा क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहनु भएका घिमिरेले आँउदो फागनु २८ र २९ गते हुने प्याब्सनको केन्द्रिय महाअधिवेसनमा भुगोलको उपाध्यक्षको रुपमा उम्मेद्वारी दिएकाछन् ।

उनको उम्मेद्वारीलाइ सर्वसम्मत रुपमा हेर्न सकिने जनाईएको छ । झापा प्याब्सन अध्यक्ष हँुदा देखि लिएर निवर्तमान प्रदेश अध्यक्ष रहदासम्म पनि उनको इमान्दारिता र संस्थाप्रतिको लगनशिलताले उनि लोकप्रीयछन् ।

घिमिरेले प्याब्सनलाइ दर्बिलो बनाउन र ब्यवसायिक शैक्षिक हितका लागि आफ्नो उम्मेद्वारी भएको बताएकाछन् ।

नीजि विद्यालयको लगानी सुरक्षित गर्नका लागि शशक्त रुपमा जानु पर्ने र बहस गर्नु पर्ने अवस्था रहेको जनाउदै अहिलेसम्मको आफ्नो अनुभवलाइ यहाँ लगाउने समेत उनि बताउछन् ।

यस्तो छ प्याब्सनमा घिमिरेको इतिहासदेखि बर्तमानसम्म

२०५१-५७ जिल्ला सदस्य,झापा

२०५८-६२ जिल्ला कोषाध्यक्ष, झापा

२०६३-६५ जिल्ला सचिब, झापा

२०६६-७० जिल्ला अध्यक्ष,झापा

२०७०-२०७३ केन्द्रीय सदस्य

२०७३-२०७५ प्रदेश १ अध्यक्ष ।

माउण्ट एभरेष्ट ,गौरादह-सस्थापक प्रीन्सिपल।

तीनपटक राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah