नेपाली चेली कञ्चन अमात्य संसार परिवर्तन गर्ने २५ वर्षका युवतीमध्ये उत्कृष्ट पाँचमा परेकी छन् ।

डिस्कभरी च्यानलले गरेको सर्वेक्षणमा २१ वर्षकी मलाला युसुफजायी, २३ वर्षकी कञ्चन अमात्य, १६ र १४ वर्षका मेलाती र इसावेल, २१ वर्षकी लाइडिया र २१ वर्षकी नेहा गुप्तालाई छनोट गरेको हो । पाकिस्तानी मलाला युसुफजायी सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता हुन् ।

महिलाको आर्थिक सशक्तीकरणका लागि युएन वुमन ग्लोबल च्याम्पियनका रुपमा काम गरिरहेकी कञ्चनले महिला बेचबिखनबिरुद्धको अभियानमा क्रियाशील छिन् । कञ्चन यसअघि एसियाका ३० वर्षमुनिका ३० जनाको फोब्र्स सूचीमा सूचीकृत भएकी थिइन् ।

अमात्य क्लिन्टन फाउन्डेसनबाट सम्मानित भइसकेकी छन् । कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा चर्चित छिन् ।

https://www.discoverydcode.com/dcode/articles/girls-under-25-who-are-changing-the-world/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah