दमक/झापाको दमकस्थित हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारीसंस्थामा नियमित दुध ल्याउने किसानहरुलाइ लक्षित गरेर ठुलो परिणाममा घाँसको बिउ निशुल्क बितरण भएको छ ।

यस क्षेत्रका पशुपालक किसानलाई लक्षित गरेर १० टन उन्नत जातको घाँसको बिउ बितरण भएको हो । यसबाट करिब ३४ विगाह जग्गामा घाँस लगाउन सकिने बताइएको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको सहयोगमा १० क्वीटल टिओसेन्टी र सुडान प्रजातिको घाँसको विऊ वितरण गरिएको सहकारीका लेखा संयोजक बोधराज घिमिरेले बताए ।

सहकारीका अध्यक्ष पुष्पलाल ढकालका अनुसार यसभन्दा अगाडि पनि झण्डै ६ टन घाँसको बिउ बितरण भइसकेको छ ।

यो पटक सबैभन्दा धेरै परिणाममा निशुल्क घाँसको बिउ बितरण गरिएको उनले जनाए ।

वडा नं. ३ का वडाध्क्ष नबिन बरालले यो एउटा सहनीय काम भएको बताए । उनले यहाँका किसानहरुसंग हातेमालो गरेर आफुहरु बढ्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah