दमक/झापाका पुराना शैक्षिक अभियान्ता एवं शैक्षिक क्षेत्रका अगुवा झापा गौरादहका नारायणप्रसाद घिमिरे प्याब्सनको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएकाछन् ।

उनले भुगोलतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

झापा प्याब्सनमा लामो समय नेतृत्व गरेका उनि यसभन्दा अगाडि प्रदेश नं. १ को अध्यक्ष समेत भएका थिए ।

माउण्ट एभरेष्ट माबिका संस्थापक घिमिरे जिल्लाका पुराना शिक्षासेवीको रुपमा चिनिन्छन् ।

काठमण्डौमा भएको ३४ औ अधिवेसनबाट उनि उपाध्यक्ष बनेकाहुन् ।

अध्यक्ष यसभन्दा अगाडि नै सर्वसम्मत भएको घोषणा गरिएको थियो ।

कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।

महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah