गौरादह/दुर्गा गौतम गौरादहका लागि नौलो नाम होइन । ब्यवसायीक र सामाजिक क्षेत्रमा चिनिएको र सम्भावाना बोकेको युवा नेतृत्वको रुपमा अघि बढेकाछन् ।

जस्तो सुकै समस्यामा किन नहोस अडिग भएर आफ्नो बिचारलाइ राख्न सक्ने उनको क्षमताका कारण नै उनी सामाजिक नेतृत्वमा यहाँ स्थापित बन्दै गएकाछन् ।

अनुभवी युवा गौतम आउदो चैत १६ गते हुने गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा उठेकाछन् ।

गौतम नेतृत्वमा उठ्ने उम्मेदवारहरु

 

युवाहरुले नै परिवर्तन गर्न सक्छन् भन्ने लागेर युवा नेतृत्व खानेपानीमा आवश्यकता रहेकाले गौतमलाइ अघि सारिएको प्रगतिशील समुहले जनाएको छ ।

गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यही चैत १६ गते हुने निर्वाचनमा प्रगतिशील समुहको अध्यक्षमा गौतम,सचिवमा डन्डीराज घिमिरे, महिला सदस्यहरु शान्ता दाहाल, सीता कार्की, धनमाया अधिकारी, खुल्ला सदस्यहरुमा नरेश कार्की, अमर अधिकारी, नारायण घिमिरे र कृष्ण बाँस्कोटा रहेकाछन् ।

त्यसै गरी लेखा समितिको संयोजकमा पुन्य सिक्देल र सदस्यहरुमा दीपक उप्रेती र नारायण काफ्ले रहेकाछन्

सचिब पदका उम्मेदवार घिमिरे गौरादहमा चिनिएका युवा हुन् । पत्रकारिता र शिक्षण पेशा आवद्ध उनि प्रष्टबक्ताहुन् । नयाँ सोच ल्याउन सक्ने युवाको रुपमा उनलाइ हेरिन्छ ।

डण्डिराज घिमिरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah