दमक/झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा अस्पतालका नर्सिङ्गका (दोश्रो बर्ष)बिद्यार्थीहरुले वालबालिकाकोहरुको पोषण तथा खेल मनोबिज्ञानमा आधारित प्रदर्शनी गरेकाछन् ।

उनिहरुले शिशुहरुको स्याहार, आहर बिहार तथा खेलौना लगायतका बिषयमा आफै सिर्जनात्मक प्रर्दशनी गरेकाहुन् ।

अस्पातलका बालरोग विशेषज्ञ डा. रजनिश मिश्रका अनुसार बिद्यार्थीहरुको प्रर्दशनी उत्कृष्ठ रहेको थियो ।

उनिहरुले मिहिनेत पुर्वक आवश्यक सामाग्रिहरु बनाएको चित्रहरु समेत प्रर्दशनी गरेको पाएको डा. मिश्रले जनाए ।

अस्पतालका प्रशासक सिम्रिक गिरीले समुदायमा गएर अनुसन्धानपछि उनिहरुले यस प्रकारको प्रयोगात्मक प्रर्दशनी गर्ने गर्छन ।

यसमा प्रतिष्ठान तथा अस्पतालले उनिहरुलाइ प्रोत्साहित गर्ने गरेको छ ।

बिद्यालकी प्रीन्सिपल बीना सुब्बाका अनुसार बिद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइलाइ प्राथमिकता दिइने गरेको छ ।

आसपासका बिद्यालयका हजारभन्दा बढि बिद्यार्थीहरुले प्रर्दशनी अवलोकन गरेको उनले जानकारी दिइन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्तिनाथ भट्टराइका अनुसार यहाँका बिद्यार्थीहरुले पछिल्लो समयमा नेपालमा नै राम्रो अंक ल्याउन थालेकाछन् ।

शत् प्रतिशत नतिजा समेत आउन थालेको छ ।

अस्पतालका अध्यक्ष डा. तीलकचन्द्र शाहले आफुहरुले गुणस्तरीय बिद्यार्थी उत्पादनमा जोड दिएको जनाए ।

उनले प्रयोगात्मक सिकाइ र प्राक्टिसमा यहाँबाट उत्पादन भएका बिद्यार्थीहरु अब्बल रहने पनि दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah