दमक/जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले होली पर्वमा हुनसक्ने सम्भावित सवारी दुर्घटना रोक्न बिशेष शर्तकता अपनाउने भएको छ । जिल्ला भरीका सड्क सम्पर्क भएका स्थानहरुलाई विभिन्न भागमा बर्गिकरण गरी बिहान ७ बजे बाट तीन जना चढ्ने, हेल्मेट नलगाउने सम्पुर्ण मोटरसाइकलहरुलाई साझ ६ बजे सम्म नियन्त्रणमा लिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीले बताए ।

नियण्त्रणमा लिएका मोटरसाइकलहरुले मादमक पदार्थ सेवन गरेको पाईए सवारी नियम उल्लघन गरेको कसुरमा दण्डित गर सो पश्चातमात्र छाडने पनि अधिकारीले बताए ।

बसको छत ,ढोकामा झुण्डिने कार्यलाई समेत निस्तेज गरी कार्वाही गर्ने ट्याक्टर र म्याजिकमा जथाभावी यात्रा गर्नेलाई निरुत्साहित गरी दण्डित गर्ने जनाईएको छ। सबै मुख्य चोक र सहर बजारमा ब्रेथ लाइजर सहित ट्राफिक प्रहरी डिउटिमा खटिने अधिकारीले जनाए ।

माइकिङ लगायत प्रचार प्रसारलाई बुधबारबाट नै तिव्रता पार्ने सबै तिर जिल्ला भरिनै ट्राफिक र जनपथ प्रहरीको संयुक्त चेक जाँच मिलाईएको समेत अधिकारीले जनाएकाछन्।

दुर्घटना शुन्यको अबधारणा बनाइ शसक्त रुपमा प्रस्तुत हुने पनि ट्राफिक प्रहरीको भनाइ छ । झापा जिल्ला भरी ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त पिकेट डिउटी २२ स्थान र मोवाइल १२ वटा परिचालन गरिदैछ, अधिकारीले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah