दमक/कमल गाँउपालिका वडा न. ५ पाडाजुङी स्थित गिता पेट्रोल पम्प नजिक पुर्वबाट पश्चिम जादै गरेको बा ६ च १५०४ नम्बरको कार पेट्रोल पम्प छिर्ने क्रममा पश्चिमबाट पुर्व जादै गरेको बा १७ च २६८९ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटना हँुदा कारमा सवारहरु घाइते भएको प्रहरीले जनाएको छ । बा ६ च १५०४ नम्बरका कार चालक संजिव दुलाल, उनकी श्रीमती समिता सिलवाल दुलाल , ४ बर्षिया छोरी अक्षया दुलाल घाइते रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी बा १७ च २६८९ नम्बरको कार चालक झापा गौरादह नगरपालिका ७ गलडुब्बा बस्ने केशव पौडेल, उनको श्रीमती हेमन्ता पौडेल घाइते बनेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah