प्रधानमन्त्रीले यसो भनिरहँदा अहिले पूर्वराजा देश भ्रमणमा निस्केको कुरा पनि तपाईंलाई थाहा नै होला । विप्लवले गरेका गतिविधि, विखण्डनकारी त एक हिसाबले तह लागे, उनीहरूबीच कुनै कनेक्सन छ कि छैन होला ? तपाईंलाई के लाग्छ ?

म कुनै सिक्वेन्स बिक्वेन्स आदि इत्यादि हेर्दिनँ । संविधानविपरीतका गतिविधि जोसुकैका हुन् । म ज्ञानेन्द्रजीलाई भन्न चाहान्छु, आफ्नो थान्कामा बस्नुस् । यो मैले कुनै ख्याल ठट्टा गरिरहेको छैन । उहाँ सम्मानित ढङ्गले पूर्वराष्ट्र प्रमुखको हैसियतमा सम्मानित ढङ्गले बस्नुपर्छ । संविधान विपरीतका गतिविधि विभिन्न ढङ्गले सञ्चालन गरिए भने संविधानअन्तर्गत हामीले ल्याउनुपर्ने हुन्छ । त्यसकारण म स्पष्ट भन्न चाहान्छु, म कसैसँग आग्रह, पूर्वग्रह र प्रतिशोधको राजनीतिमा विश्वास गर्दिनँ । संविधान र संविधानसम्मत, लोकतन्त्र र लोकतान्त्रिक विधिमा विश्वास गर्छु, त्यसमा चल्नुपर्छ ।रातोपाटीमा छापिएको अन्तरवार्ताको अंश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah