दमक/झापाका दमकका निर्माण ब्यवसायी गणेश बस्नेत निर्माण ब्यवसायी महासंघ प्रदेश नम्बर १ का सल्लाहाकार सदस्य बनेकाछन् ।
उनलाइ महासंघले सल्लाहकार पदमा चयन गरेको बताईएको छ ।
झापामा लामो समयदेखि बस्नेत निर्माण ब्यवसायमा संलग्न रहदै आएकाछन् ।
निर्माण ब्यवसायीहरुको झापामा नेतृत्व पनि गरिसकेकाछन् ।
बस्नेतसंगै झापाका अर्का निर्माण ब्यवसायी चन्द्र सापकोटा पनि सल्लाहकारमा चयन भएकाछन् ।




