दमक/दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललाइ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको दमक नगर कमिटीमा जिम्मेवारी दिईएको बताईएको छ ।

नेकपा एमाले र माओबादी केन्द्रबीच एकता घोषणामा उनको नाम पनि नगर कमिटीमा आएर हिजो सोमबार सपथ लिएको बताईएको छ ।

दमक उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व आउन सक्ने भएकाले उनलाइ पार्टीको ब्यापार ब्यवसाय फाँट हेर्ने जिम्मेवारी दिनका लागि उपयुक्त हुन सक्ने भएकाले पार्टीमा उनलाइ जिम्मेवारी प्रदान गरिएको एक नेकपा नेताले बताए ।

दमक उद्योग बाणिज्य संघमा बिमल खतिवडा, गोपाल गुरागाइ र युवराज घिमिरे अध्यक्षको लाइनमा रहेकाछन् ।

बाणिज्य संघलाइ नयाँ ढंगले लैजानका लागि खतिवडा, गुरागाइ र घिमिरेले ढकाललाइ सहयोग गरेकाले ढकालले पनि उनिहरुलाइ सहयोग गरेर अघि बढ्ने जनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah