दमक/झापाको दमक र कमल गाँउपालिकालाइ मुख्य कार्यक्षेत्र बनाएर लामो समयदेखि अध्यापन पेशामा लाग्नु भएका प्राज्ञिक ब्याक्तित्व हेमनाथ अधिकारीले शिक्षण पेशाबाट बिदा लिएकाछन् ।

पछिल्लो समयमा दमक नगरपालिकाद्धारा गठिन दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं पदपूर्ति समितिका संयोजक अधिकारी २०३१ सालदेखि शिक्षण पेशामा संलग्न रहेका थिए ।

मदन आश्रीत स्मृती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रेहका अधिकारी समसामयिक बिषयमा स्वतन्त्र रुपमा लेखहरु समेत लेख्दै आएकाछन् ।

उनलाइ विहिबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो ।

अधिकारीले अब प्राज्ञिक क्षेत्रमा सक्रिय भएर लाग्ने बताएकाछन् ।

दमक प्राज्ञ प्रतिष्ठानमा रहेर यस क्षेत्रको साहित्य, कला, सस्कृती संरक्षण गर्ने उनले जनाउदै आएकाछन् ।

अधिकारीले बिदाइको क्रममा आफुलाइ शिक्षण पेशामा आवद्ध रहदा सहयोग गर्ने सबैप्रति आभार प्रकट पनि गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah