दमक/झापा दमकमा डेढ दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा पत्रकारिता गर्दै आएका पत्रकार विष्णुप्रसाद पोखरेल लायन्स क्लव इन्टरनेशन २५ ए वानबाट सम्मानित भएकाछन् ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको नेशनल कन्भेन्सनमा सम्मान गरिएको हो ।

लायन्स अभियान र सेवाको कार्यलाइ आफ्नो सञ्चार माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाईएको छ ।

पत्रकार पोखरेल गोरखापत्र दैनिक झापा (दमक) समाचारदाता र सवाल नेपाल अनलाइनका सम्पादक हुन् ।

पोखरेल कार्यब्यस्तताले काठमण्डौ जान नसकेपछि लायन्स क्लव अफ दमक स्टर्न लायनका अध्यक्ष बिमल शर्माले उक्त सम्मानपत्र ग्रहण गरेका थिए ।

लायन्स अभियानमा पत्रकार पोखरेलले पुर्याएको योगदानको कदर गर्दै पोखरेललाइ सम्मान गरिएको लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वान का गर्भनर अनन्तप्रसाद भेटवालले जनाएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah