दमक/आज काठमण्डौमा भएको लायन्स डिस्ट्रिक काउन्सिल ३२५ ए वान (Lions distric council 325 A1)बाट गर्भनरमा राजन खत्री निर्वाचित भएकाछन् ।
यसैगरी फस्ट भाइस गभर्नरमा टंकबहादुर श्रेष्ठ औपचारिक रुपमा चयन भएकाछन् ।
यसैगरी गर्भनरको लायन भनेर मानिने सेकेण्ड भाइस गर्भनरमा बिराटनगरका रेवतबहादुर कार्की निर्वाचित भएकाछन् ।
उनलाइ क्षमतावान र नयाँ भिजन भएका लायन्स लिडरको रुपमा हेरिएको छ ।
भर्खरै सम्पन्न भएको निर्वाचन र त्यसको परिणाम अनुसार कार्की ठुलो मतान्तरले बिजयी भएकाहुन् ।
भर्खरै सम्पन्न भएको निर्वाचन र त्यसको परिणाम अनुसार कार्की ठुलो मतान्तरले बिजयी भएकाहुन् ।