दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित पाडाजुंगी नजिकै रबि पेट्रोलपम्प अगाडि आज अपरान्ह दुर्घटना भएको छ ।
मे १ ज १८१३ नम्बरको सुमो एक स्कुटीलाइ जोगाउन खोज्दा बाटो छाडेर झरेको थियो ।
प्रत्यक्षदर्शीदर्शीहरुका अनुसार कसैलाइ पनि चोटपटक लागेको छैन । सुमोले दरो ब्रेक लगाएका कारण घिस्रिदै बाटोभन्दा तल झरेको थियो ।





