जनकपुर– सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीको टोलीले मण्डललाई सोमबार सेवाग्राहीसँग घुस लिदै गर्दा रंंगेहात पक्राउ गरेको हो ।

सोमबार नौं बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैयाँ घुस लिदालिदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको हो । मण्डलले जग्गासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुँपैयाँ मागेपछि अख्तियारको टोलीले निगरानीसँगै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सोमबारै क्षेत्रीय कार्यालय इटहरी लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल २ दिनपछि ५८ वर्षे सेवा अवधी पुरागरि सेवानिवृत्त हुन लागेका थिए ।रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah