दमक/नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा झापाको दमक आउने भएकाछन् । उनि पार्टीका प्रमुख पदाधिकारी सहित झापाको दमक आउने कार्यक्रम निश्चित बनेको हो ।

आँउदो वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन सहित पुराना काँग्रेस कार्यकर्तालाइ सम्मान कार्यक्रम रहेको छ ।

केहि दिन अघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आएर भवन निर्माण र कार्यक्रमको तयारीको बिषयमा जानकारी लिएको काँग्रेस दमक नगरका नेता दीपेश दाहालले बताए ।

काँग्रेस क्षेत्र नं. ५ का सभापति ढुण्डिराज भण्डारीका अनुसार देउवासहित महामन्त्री डाक्टर शंसाक कोइराला लगायतका केन्द्रीय नेताहरु दमक आउने जानकारी दिए ।

भण्डारीको संयोजकत्वमा महासमिति सदस्यहरु,महाधिबेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, वडा सभापतिहरु, भातृ संघसंगठनका प्रमुखहरु रहेको एक मूल समिति गठन गरिएको काँग्रस दमक नगर सभापति रोशन बिष्टले बताए ।

दमक ५ स्थित दमक नगर पार्टी कार्यालयसंगै क्षेत्रीय समितिको कार्यालय निर्माण भएको हो । एकतले चार कोठे पक्की पार्टी कार्यालय भवन करिव ३३ लाख रुपैयाको लागतमा निर्माण भएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah