दमक/दमक झापाको दमकमा मुटुका बिरामीहरुका लागि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आयोजना गरेको स्वास्थ्य शिबिरमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला आँउने भएकाछन् ।

उनि सहितको स्वास्थ्यकर्मीहरुको टोली दमक आउनेछ । ।

रेडक्रसले मुटुका बिरामीलाइ लक्षित गरेर नै भोली शनिबार स्वास्थ्य शिबिर सहित सामुदायिक अस्पतालको उद्घाटन समेत गर्दैछ ।

उपशाखा सचिब रमेश अधिकारीका अनुसार करिब ५ सय बिरामीले भोली सेवा पाउने अपेक्षा गरिएको छ ।

अन्य बिभिन्न स्वास्थ्य शिबिर भएपनि यस क्षेत्रमा मुटु सम्बन्धिको मात्र यस प्रकारको स्वास्थ्य शिबिर नभएको बताइन्छ ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको परिसरमा नै बिहान ८ बजेदेखि स्वास्थ्य शिविर हुने उपशाखाका कार्य समिति सदस्य बिमल शर्माले बताए ।

१५ बेडको सामुदायिक अस्पताल सञ्चालनको पनि अन्तिम तयारी पुरा भइसकेको उपशाखा अध्यक्ष प्रकाश बुढाथोकीले बताएकाछन् ।

उनका अनुसार यसका लागि आवश्यक उपकरण सहितका सामाग्रिहरु आइसकेको र केहि आउन बाँकी रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah