दमक/मोरंगको उर्लाबारी नगरपालिकामा एक कर्मचारी आफ्नो कार्यकक्षको कुर्सिमा मस्त निदाएको फोटो सार्वजनिक भएको छ ।

पत्रकार हरी कोइरालाले फेसबुक मार्फत उक्त तस्विर सार्वजनिक गरेकाहुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकाछन्-

न्युज रिपोर्टिङ गर्न गएको हाकिम साव श्यामानन्द यादव मस्त निन्द्रामा ।झकाएको हो कि भनेर अलि अलि चाल दिदाँ पनि नउठेपछि ३ मिनेट पछि फोटो क्लिक ।स्थानस्उर्लाबारी नगरपालिका ,पशुपंक्षी शाखा ।

मिति स् ८ बैशाख २०७६ । समय स् २.३० बजे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah