दमक/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाउने क्रममा झापाको पनि टुंगो लागेको जनाईएको छ ।
झापामा अध्यक्षमा चीन्तन पाठक र सचिबमा बिजय साम्पाङको नाम अनुमोदन भएको जनाईएको छ ।
यद्यपी यसको औपचारिक पुष्टि भएको छैन । भोली नाम सार्वजनिक हुने बताईएको छ ।
संबिधानसभा सदस्य दीपक कार्की र पाठकको नाम अध्यक्षको रुपमा चर्चामा रहदै आएको थियो ।




