बैशाख १४, २०७६
काठमाडौं– अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न गरिद गरेको भेटिएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–अस्पतालले चिनी, बिस्कुट, तेललगायतका खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ ।

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यू सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यामा सामान दिने सम्झौता अनुसार सुयोगको टेन्डर स्वीकृत भयो ।

उसले दिएको मूल्यसूची हेर्दा पत्याउनै नसकिने खालको रहेको छ । अहिलेको बजार भाउअनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah