काठमाडौं, २८ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपालले टस हारेर केन्याविरुद्ध व्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको पहिलो ओभर सकिएको छ । नेपाली टिमको कप्तानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले दोस्रो ओभरको पहिलो र दोस्रो बलमा चौका प्रहार गरेका छन् ।

मल्लले पाँचौं ओभरमा तेस्रो चौका प्रहार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah