जेन्सी । धर्म शास्त्रअनुसार बिहान राम्रो साइत परे दिनभर राम्रो हुने विश्वास गर्ने गरिन्छ ।त्यसैले बिहानको साइतले उक्त दिनको नजिता आउने विश्वास गरिन्छ त्यसैले धेरैले विहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्ने गर्दछन ।यहाँ पनि हामी तपाइलाई बिहान उड्ने बित्तिकै गर्न नहुने अशुभ कामको बारेमा छोटो जानकारी दिदै छौ ।ती काम गर्दा के हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

तेलको भाँडो र सियो धागो नहेर्नुस
उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्दिमानी हुन्छ।

घर फोहोर नराख्नुस
विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

बाँदरको नाम नलिनुस
बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

ऐना नहेर्नु
बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

सहवास नगर्नु
बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah